Questions ?    01- 4596122,

Computer Training

Computer Training

"विगत १० बर्ष देखि निरन्तर रुपमा १० औं हजार विद्यार्थीहरुलाई Computer शिक्षा प्रदान गदै आईरहेको कुरा हामी सबैलाई अवगत नै छन् । विषेशता विषयगत रुपमा कम्प्युटर तथा आईटि सम्वन्धि सम्पुर्ण कोर्षहरु संञ्चालन गरेर नेपाली श्रमबजारलाई दक्ष जनशक्ति प्रदान गरिरहेको "

Computer training is an important factor in 21st century workplaces. The importance of computer training can be viewed in two ways. First, it is vital for job applicants to obtain computer training to make themselves more valuable to potential employers and to obtain higher-paying jobs. Second, it is important for companies to utilize computer training in their new-hire training programs and employee development initiatives.

Computer Section Of Cambridge 

विगत १० बर्ष देखि निरन्तर रुपमा १० औं हजार विद्यार्थीहरुलाई Computer शिक्षा प्रदान गदै आईरहेको कुरा हामी सबैलाई अवगत नै छन् । विषेशता विषयगत रुपमा कम्प्युटर तथा आईटि सम्वन्धि सम्पुर्ण कोर्षहरु संञ्चालन गरेर नेपाली श्रमबजारलाई दक्ष जनशक्ति प्रदान गरिरहेको छौ । विगत भन्दा अझ Advance Technolgoy  मार्फत विद्यार्थीहरुको Empowerment बढाउने शिलशिलामा यस संस्थाले नयाँ सफलता हात पारिरहेको छ । हामी ब्यवहारिक शिक्षा प्रदान गर्न प्रतिबद्ध छौ । आज सिकेको सिपले भोलिको दैनिकि ब्यवहार चलाउन सकियोस भन्ने पक्ष मा हामी सचेत छौ । बिद्यार्थीहरुलाई दैनिक विभिन्नTeaching Stagey मार्फत कक्षा संञ्चालन गरेर प्रत्येक  हप्ता Online तथा Off line Exam मार्फत साप्ताहिक रुपमा Entrance लिने त्यसको समिक्षा गरेर Extra class को ब्यवस्था गदै आईरहेको छौ । नेपालमा Cambridge Infotech नै सायदै यस्तो institute होला जसले भर्ना भए पछि एउटै फि मा नजाने सम्मा सिकाउने गर्दछ । 
छोटो र मिठो भाषा मा भन्ने हो भने यो Cambridge Infotech Combination of team of expert /  fully Quality and Technology base education institution हो ।